★प्रत्येक दिन बहुबैकल्पीक प्रश्नको परिक्षा गराइने।
★कमजोर बिद्यार्थिहरुलाई अतिरिक्त class मा निःशुल्क भर्ना गराईने।
★दैनिक नमूना परिक्षा, Feedback र Notebook को ब्यवस्था।
★सम्पूर्ण Book set हरु बिशेष छुटमा सबै ठाउँमा उपलब्ध गराईन्छ।
★प्रत्येक Topics मा नेपालकै लब्ध प्रतिष्ठित पूर्ब मुख्य सचिब देखी हाल कार्यरत सचिब, सह/ उप सचिब साथै बजारमा पढाईरहनु भएका बिद्यार्थिहरुका मनपर्ने गुरुहरुद्वारा अध्ययन अध्यापनको ब्यवस्था गरिएको छ।
★बिशेष गरेर बिषयगत वा लेखनसिप अन्तर्गत शब्दचयन, प्रकृया, प्रस्तुतिकरण र पृष्ठपोषणका लागी लोकसेवा आयोगले लिईने परिक्षाको विधिका आधारमा परिक्षा गराइने र सोहि बमोजिम प्राप्तांक र Feedback को पूर्ण ब्यवस्था छ।
★Live Class मा समुहगत र ब्यक्तिगत दुबै रुपमा परिक्षा र Feedback को ब्यवस्था छ।
★समुह-समुहहरुमा पनि पूर्ण प्रतिस्पर्धात्मक परिक्षाको ब्यवस्था समेत छ ।
★प्रत्येक शनिबार बिहान ७ बजे, २ बजे र ५ बजे बिषयगत परिक्षा गराईन्छ,
★साप्ताहिक पूर्ण प्रतिस्पर्धात्मक परिक्षा (Perfect Competition Exam) मा Top 10 हुने Students लाई बिशेष पुरस्कारको ब्यवस्था छ।
★आँफु बाहेक तीन जना बिद्यार्थिहरुलाई भर्ना गराउँने बिद्यार्थिहरुलाई निःशुल्क भर्नाको ब्यवस्था छ।
★हामीले २४सैं घण्टा बिद्यार्थिहरुलाई बिभिन्न प्रकारका अतिरीक्त सेवाहरु उपलब्ध गराउँनेछौ।
★समयअनुसार हाम्रा सेवा तथा सुबिधाहरु Upgrade गरिँदै लगिनेछ।
★ Live Class भरपर्दो, विश्वासिलो र Offline Class भन्दा परिस्कृत Class हुनेछ।
★बिद्यार्थिहरुको सम्पूर्ण इच्छा, आकांक्षा एवं अभिलासाहरु पूर्ण सम्बोधन गरिनेछ।
★नेपाल सरकारबाट पूर्ण मान्यताका साथ बिगत सात बर्ष देखी निरन्तर लोकसेवा तयारी कक्षा चलाईरहेका छौं।
★बिद्यार्थिहरुको माझमा Perfect Competition Exam गराइन्छ ।
★प्रत्येक शनिबार Rs.100 Fee लिएर External बिद्यार्थिहरुलाई पनि पूर्ण प्रतिस्पर्धात्मक परिक्षाको ब्यवस्था छ ।
★कमजोर बिद्यार्थिहरुलाई अतिरिक्त Class को पनि ब्यवस्था छ ।
★Competitive Exam मा बिजेतालाई बिशेष पुरस्कारको ब्यवस्था छ ।
★लेखनसिप (Subjective) अन्तर्गत बिशेष गरेर शव्दचयन, प्रकृया, प्रस्तुतिकरण र पृष्ठपोषण संबंधी विशेष कक्षाको ब्यवस्था छ ।
★सुरक्षा क्षेत्रको लागी लिखित, Physical, मेडिकल र Books Set तथा Physical Dress को व्यबस्था ।
Submit Feedback about updates, wrong or missing information or report this profile about any issues and get exciting gift hampers from Admission Nepal.
SUBSCRIBE TO GET UPDATES